कारावास
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
नराम्रो, गैरकानुनी वा अवाञ्छित काम गरेवापत सजायस्वरूप त्यस्तो काम गर्ने व्यक्तिको कारागारमा हुने बसाइ
उदाहरण[सम्पादन गर्नुहोस्]
१. गैरकानुनी कमाई गरेको आरोपमा उनलाई नगद जरिवाना तथा पाँच महिनाको कारावास सजाँय दिइयो।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अंग्रेजी: Jail Term