कामवासना

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

यौन भावना

उदाहरण[सम्पादन गर्नुहोस्]

१. म कामवासनाले उत्तेजित हुँदै गएँ।

२. आज कामवासना कामुकतामा परिवर्तित भइरहेछ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: sexual feelings