कर्मभूमि

Wiktionaryबाट

कर्मभूमि

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] धार्मिक मान्यताअनुसार यज्ञ, तप, अनुष्ठान आदि धार्मिक कर्म गर्नाका निम्तिको उचित भूमि; आर्यावर्त । (पुराणहरूले भारतवर्षलाई कर्मभूमि भनेका छन्॰ । २. काम गर्ने स्थान; कर्मक्षेत्र । ३. संस्ाार ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: