करब

Wiktionaryबाट

करब

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ करङ्क . हाडखोरे १. ढाडबाट आरम्भ भएर छातीको मध्य भागमा पुगी जोडिने र भियभ्याँस (मुटु, कलेजो, फोक्सो, फियो आदि॰–को रक्षा गर्न सघाउ पुथ्याउने हाडका पाताहरूबाट निर्मित पिँजडाका आकारको अस्थिप्रणाली । २. आकारमा दोब्रिएको तरबारझैँ देखिने उक्त प्रणालीको कुनै एक हाड । > करबे— ना॰ १. एक प्रकारको सानो र डोलो माछो । २. साधारण व्यवहारको लागि बनाइएको दलुवा डसना; लम्पट । वि॰ ३. करब छ्याङ्गै देखिने अर्थात् दुब्लो ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=करब&oldid=47022" बाट अनुप्रेषित