कबल्याबकुबलुब

Wiktionaryबाट

कबल्याबकुबलुब

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रियाविशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

क्रि॰ वि॰ [अ॰ मू॰ कङ्ल्याङ्+अ (बि॰)] धेरै जनाले बोलेको अस्पष्ट शब्द नबुझिने किसिमले; खल्याबबल्याब ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: