कच१
कच१
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
ना॰ [फा॰ कजे १. लेखका बीचमा भएका विशेष कुरा सूचित गर्नलाई शब्द वा वाक्यको तलतिर दिइने धर्को; अधोरेखा; अन्डरलाइन; ढाक । २. एक दफा सकिएर अर्को दफा आरम्भ हुँदा ती दुई दफाका बीचमा बायाँदेखि दायाँ कोरिने खण्डित अथवा अखण्डित रेखा ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: