कच्चेट

Wiktionaryबाट

कच्चेट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ १. कामको घुइँचो; भीड; धेरै काम । २. कुनै वस्तुको थुप्रो; खात । ३. बाल्नालाई काटिराखेको चिर्नु नपर्ने दाउरा; नचिरिएका मसिना वा झिँजा दाउरा ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: