कच्चिडो

Wiktionaryबाट

कच्चिडो

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ भन्टाको जस्तो र झन्डै त्यत्रै हुने, डाँठ र पातमा तीखा काँडा भएको एक वनस्पति र काँचोमा हरियो र पाकेपछि पहेँलो हुने त्यसैको गोलाकार बास्नादार फल; कण्टकारी ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: