कचकच
कचकच
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
कर्मवाच्य क्रिया
अर्थ[सम्पादन गर्नुहोस्]
ना॰ [अ॰ मू॰ कच (बि॰)] १. शब्दबाट झर्कोलाग्दो किसिमले जनाउने असन्तोष; फतफत; क्याउँक्याउँ; गनगन आदि । २. व्यवहारबाट झर्कोलाग्दो किसिमले जनाउने असन्तोष वा आग्रहग् करकर; तिरिखिरि । > कचकचाइ— ना॰ कचकचाउने काम वा भाव । कचकचाइनु— क॰ क्रि॰ कचकच गरिनु
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: