कखरा/कखहरा

Wiktionaryबाट

कखरा/कखहरा

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [क+ख+ह+रो १. कखदेखि हसम्मको नेपाली व्यञ्जनवर्णहरूको समुदाय; नेपाली वर्णमालाको व्यञ्जनखण्ड । २. देवनागरी लिपिका वर्ण वा साउँ–अक्षर; साक्षर हुन प्रयास गर्नेले पहिले चिन्नुपर्ने अक्षर; बाह्रखरी ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: