औषधोपचार

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

औषधीउपचार गर्ने काम

उदाहरण[सम्पादन गर्नुहोस्]

जेलबाट निस्केपछि औषधोपचार गरे पनि मेरो स्वास्थ पूर्ण रुपले सप्रेको थिएन।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: medical treatment