ओ२
ओ२
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
विशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
वि॰ बो॰ [सं॰ अहो] १. सम्झना, विस्मय आदिमा बोलिने शब्द । (उदा॰— ओ बल्ल पो मैले बुझेँ) । २. आफूभन्दा मनिकालाई बोलाउँदा प्रयोग गरिने शब्द; ए (उदा॰— ओ श्याम ; यता आऊ॰ ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: