ओहाली
ओहाली
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
ना॰ खेत रोप्दा गाइने तर असारेभन्दा बेग्लै खालको कुनै कथामा आधारित एक किसिमको गीत ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी:
ओहाली
नाम
ना॰ खेत रोप्दा गाइने तर असारेभन्दा बेग्लै खालको कुनै कथामा आधारित एक किसिमको गीत ।
"https://ne.wiktionary.org/w/index.php?title=ओहाली&oldid=46459" बाट अनुप्रेषित