ओढाउनु

Wiktionaryबाट

ओढाउनु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

कर्मवाच्य क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

प्रे॰ क्रि॰ १. कसैलाई ओढ्ने वस्तुले ढाकिदिनु; ओढ्ने वस्तुले छोप्नु । २. लुगा वा छाता आदि ओढ्न लाउनु; ओढ्ने वा छाता आदिले ढाक्न लाउनु । ओढिनु— क॰ क्रि॰ ओढ्ने काम गरिनु; ओढ्नेले ढाकिनु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: