ऐयास

Wiktionaryबाट

ऐयास

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [अ॰] खूब ऐसआराम गर्ने; विषयसुखको खूब आनन्द लिने; भोग–विलासमा खूब रम्ने; ऐयासी गर्ने । > ऐयासी— ना॰ १. भोगविलास; मोज; मोजमज्जा । वि॰ २. ऐयास ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: