एक्कासि
एक्कासि
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
क्रियाविशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
क्रि॰ वि॰ १. अकस्मात्; सहसा; एकदम; एकाएक । २. विनासोचविचार; विनाकारण ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी:
एक्कासि
क्रियाविशेषण
क्रि॰ वि॰ १. अकस्मात्; सहसा; एकदम; एकाएक । २. विनासोचविचार; विनाकारण ।
"https://ne.wiktionary.org/w/index.php?title=एक्कासि&oldid=46252" बाट अनुप्रेषित