एक्काइस
एक्काइस
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
ना॰ [सं॰ एकविंशति > प्रा॰ एक्कवीसे १. बीस र एकको योगबाट बनेको सङ्ख्या; २१–को अङ्क । वि॰ २. बीस र एकको योगले बनेको; बीस र एकका योगको । > एक्काइसौँ— वि॰ गन्दै लैजाँदा एक्काइसमा परेको; बीस र एकको योगको; एक्काइस सङ्ख्याको ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: