एकोहोरो
एकोहोरो
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
क्रियाविशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
वि॰ [एक+सरो] १. एउटै सोचबिचारमा मात्र लाग्ने; आ६नै सुरले मात्र चल्ने; एकसुरे । २. दुई तह नभएको; एकसरो । ३. क्रि॰ वि॰ एकचित्त भएर । ४. एकै बाजि; एकै खेप । >
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: