एकाह
एकाह
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
वि॰ [सं॰] १. एकै दिनमा पूरा गरिने; एक दिनमा सकिने । ना॰ २. प्रायः सातब्राह्मणबारा एकै दिनमा पूरा गरिने श्रीमद्भागवतको पारायण; एक दिनमा सकिने भागवतको पाठ ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: