एकाना
एकाना
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
ना॰ [सं॰ एक+आणक] १. चार पैसा बराबर मूल्य भएको सिक्का; चारपैसे मुद्रा; एकआने सिक्का; एकन्नी । २. चार पैसा ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: