एकाध
एकाध
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
विशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
वि॰ [एक+आधो १. पर्याप्त मात्रामा नभएर कताकतै मात्र भएको; एकदुई; कोहीकोही; कुनैकुनै । २. अनिश्चित र थोरै सङ्ख्याको; एक वा आधा; केही–केही ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: