एकतान
एकतान
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
विशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
वि॰ [सं॰] १. एउटै विचारमा मात्र लागेको; कुनै एउटा कुरामा तल्लीन; एकचित्त भएको; एकसुरे; तन्मय । २. बीचमा क्रम नटुटेको अक्षुण्ण ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: