उसै

Wiktionaryबाट

उसै

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रियाविशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

क्रि॰ वि॰ [उसो+ऐ] १. उसो नै, त्यसै । २. विनाकामले; काम नभईकन । ३. पैसा वा मोल नतिरीकनै ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=उसै&oldid=43744" बाट अनुप्रेषित