उम्र–नु

Wiktionaryबाट

उम्र–नु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

अकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

अ॰ क्रि॰ [सं॰ अङ्कुरणे १. बीजबाट टुसा आउनु; टुसा निस्कनु; अङ्कुराउनु । २. बोटबिरुवा आदि पैदा हुनु; उब्जनु । ३. मनमा विचार उत्पन्न हुनु । > उम्राइ— ना॰ उम्रने क्रिया वा प्रक्रिया । उम्राइनु— क॰ क्रि॰ उम्रने पारिनु । उम्राउनु— प्रे॰ क्रि॰ उम्रन वा उमार्न लगाउनु; उम्रने पार्नु । उम्रिनु— अ॰ क्रि॰ १. हे॰ उम्रनु । २. उम्रने होइनु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: