उमार्–नु
उमार्–नु
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
कर्मवाच्य क्रिया
अर्थ[सम्पादन गर्नुहोस्]
प्रे॰ क्रि॰ [सं॰ अङ्कुर ?] उम्रने पार्नु; उम्रन लगाउनु । श्र उमार— ना॰ १. उम्रने क्रिया वा प्रक्रिया । २. उम्राइको छिमल (उदा॰— एकै उमारमा बारी हरियै भएछ ।) । उमाराइ— ना॰ उमार्ने क्रिया वा प्रक्रिया । उमारिनु— क॰ क्रि॰ उमार्ने काम गरिनु; उम्रने पारिनु ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: