उमर्क–नु
उमर्क–नु
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
अकर्मक क्रिया
अर्थ[सम्पादन गर्नुहोस्]
अ॰ क्रि॰ [उमर्को+नु] उमर्कोबारा सास रोक्नु; निसासिलो हुनु । > उमर्काइ— ना॰ उमर्कने क्रिया वा प्रक्रिया । उमर्काइनु— अ॰ क्रि॰ उमर्कने पारिनु । उमर्काउनु— प्रे॰ क्रि॰ उमर्कन लाउनु । उमर्किनु— अ॰ क्रि॰ सास रोकिनु; निसासिनु; उमर्कनु ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: