उपनदी

Wiktionaryबाट

उपनदी

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] कुनै ठूलो नदीमा मिसिने सानो नदी; सहायक नदी ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अरुण सप्तकोशीको उपनदी हो ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: