उजार्–नु

Wiktionaryबाट

उजार्–नु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

सकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

स॰ क्रि॰ [उजाड+नु] १. जो भएको बोटबिरुवा आदि निमोठनामोठ पार्नु; सखाप पार्नु; फाँड्नु; मास्नु । २. खाली पार्नु; शून्य गराउनु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: