उखरमाउलो

Wiktionaryबाट

उखरमाउलो

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ १. टन्टलापुर घाम; घामको चर्को वा पोल्ने राप । २. ज्यादै कडा गर्मी; भावर । ३. छुकछुके बानी; अति चञ्चलता । ४. उच्छृङ्खलता । ५. प्रेमीप्रेमिका आदिका बीच परस्परमा अचानक आघात पर्दा हुने हृदयको छटपटी; मानसिक कष्ट वा दुःख । ६. सहिनसक्नु झगडा । वि॰ ७. ज्यादै चञ्चल; अस्थिर ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: