ईसवी

Wiktionaryबाट

ईसवी[सम्पादन गर्नुहोस्]

व्युत्पत्ति[सम्पादन गर्नुहोस्]

अरबी

नाम[सम्पादन गर्नुहोस्]

  1. इसाको मरणकालपछि चलेको संवत्; सन् ।

विशेषण[सम्पादन गर्नुहोस्]

  1. इसाको; इसासम्बन्धी ।

वैकल्पिक हिज्जे[सम्पादन गर्नुहोस्]