ईश्वर
स्वरूप
ईश्वर
[सम्पादन गर्नुहोस्]व्युत्पत्ति
[सम्पादन गर्नुहोस्]संस्कृत
नाम
[सम्पादन गर्नुहोस्]- सम्पूर्ण विश्व, ब्रह्माण्ड वा सृष्टिलाई बनाउने, बनाउने र तिनको नियन्त्रण तथा शासन गर्ने मानिएका परम पुरुष वा परमात्माका रूपमा पुजिने सर्वप्रधान सत्ता; भगवान्; परमेश्वर ।
- अधिपति; स्वामी; मालिक ।
- ऐश्वर्यशाली ।