आहृत

Wiktionaryबाट

आहृत

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] १. हवन गरिएको; अग्निमा चढाइएको; देवतालाई सुम्पिएको । ना॰ २. अतिथि–अभ्यागतलाई दिइने भोजन । ३. पाँच महायज्ञमध्ये एक । आहुति— ना॰ १. अग्निमा हवन गर्ने सामग्री; होम गर्न टक्य्राइएको चरु, पायस, घिउ आदि; हवि । २. अग्निमा हवन गर्ने काम; हवन; बलि ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: