आत्मिक
आत्मिक
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
वि॰ [सं॰] १. आत्मासम्बन्धी; आत्माको । २. आ६नो; आफूसँग सम्बन्धित; निजी । ३. मनसम्बन्धी; मानसिक । ४. ज्यादै नजिकको । — ता— ना॰ १. आत्मिक हुने अवस्था वा भाव ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: