आड

Wiktionaryबाट

आड

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ अट्ट/अड्डे १. अडेस लाग्ने कुरो वा वस्तु; अडिने ठाउँ; आडा; अडेसा; अडेसो । २. आधार; सहारा । ३. छेक्ने वस्तु; छेको; छेकाबार । > अडेसो— ना॰ सघाउपघाउ; भरथेग । ~ भरोस/भरोसा— ना॰ १. सहायता; मद्दत । २. भरोसा; आश्रय । ३. ढाडस; आश्वासन ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=आड&oldid=45735" बाट अनुप्रेषित