आठ
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
विशेषण[सम्पादन गर्नुहोस्]
संख्यावाची
अर्थ[सम्पादन गर्नुहोस्]
गन्ती गर्दा सात पछि आउने अंक; ८
उदाहरण[सम्पादन गर्नुहोस्]
१. बहुदलीय प्रजातन्त्र आए कै पनि झन्डै आठ वर्ष पूरा हुन लाग्यो
२. आठ नेता रिहा
अनुवाद[सम्पादन गर्नुहोस्]
- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: eight