आकस्मिकता

Wiktionaryबाट

आकस्मिकता

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] अकस्मात् हुनाको भाव वा अवस्था; एकाएक घट्ने वा हुने प्रक्रिया; भवितव्यता । — वाद— ना॰ संसारमा जे–जति हुन्छ वा भएको छ अकस्मात् वा घटनावश नै हुन्छ भन्ने एक सिद्धान्त । — वादी— वि॰ आकस्मिकतावादको अनुयायी; आकस्मिकतावादको सिद्धान्त मान्ने ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: