आइत
आइत
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
ना॰ [सं॰ आदित्ये १. आदित्य । २. आइतबार । — बार— ना॰ सातवारमध्ये पहिलो वार; शनिवार र सोमवारका बीचको बार । — बारे— वि॰ १. आइतबारमा जन्मेको; आइतबारसँग सम्बन्धित । ना॰ २. गाईवस्तुको रक्षाका निमित्त हरेक आइतबारका दिन गोठमा धूपधुवाँर गरिने देवता ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: