आँप
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
सङ्खेय नाम
अर्थ[सम्पादन गर्नुहोस्]
चिल्लो बोक्रा, रसिलोगुदी र भित्र ठूलो कोया हुने एक प्रकारको फल
उदाहरण[सम्पादन गर्नुहोस्]
१. त्यसबोटमा पाकेको आँप लटरम्म थियो।
२. उत्पादन भएको आँप पनि सजिलै सित बिक्री हुन्छ।