अष्टसिद्धि

Wiktionaryबाट

अष्टसिद्धि

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] योगबारा प्राप्त गर्न सकिने आठ सिद्धि (अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व॰ । अष्टसुगन्ध धूप— ना॰ [सं॰] श्रीखण्ड, रक्तचन्दन, सालधूप, कपूर, केशर, कस्तूरी, अगरु र गोकुलधूप राखेर बनाइएको विशेष प्रकारको धूप; देवदेवीका पूजामा सुगन्धका लागि बालिने उक्त धूप; हानिकारक वायुको असरबाट बच्न बालिने उक्त धूप ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: