अवश्यम्भावी
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
विशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
जसरी पनि अस्तित्वमा आउने; नभई नछोड्ने
उदाहरण[सम्पादन गर्नुहोस्]
१. जीवन अनिश्चित छ अनि मृत्यु अवश्यम्भावी।
२. अवश्यम्भावी कुरा टर्दैन।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अंग्रेजी: