अवकाश
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]- जागिर, नोकरी वा सेवाबाट मुक्ति, छुटकारा
- खाली ठाउँ; नभरिएको स्थान
उदाहरण
[सम्पादन गर्नुहोस्]- २०२८ सालमा उनले त्यस संस्थाबाट आजन्म वृत्तिसहित अवकाश पाए।
- लेखनमा प्रत्येक पदका बीच अवकाश दर्शाउन यिनले गाँठीको काम गर्ने हुन्छन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी:Leave, Leisure time, [१]