अभिमुखी

Wiktionaryबाट

अभिमुखी

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. बौद्ध धर्मअनुसार दशभूमि र त्रयोदश– भूमिको छैटौँ भूमि । वि॰ २. अभिमुख भएको; सामुन्ने वा अगाडि फर्केको; अभिमुख । ३. योजनात्मक रूपले कुनै विषयमा विशेष जानकारी गराइएको । — करण— ना॰ १. अघि सार्ने काम; सामुन्ने राख्ने काम; प्राङ्मुखीकरण । २. कुनै अनुशासन, शास्त्र वा सिद्धान्तमा नयाँ मत, प्रविधि वा शिल्पलाई प्रस्तुत गर्ने कार्य । ३. सामूहिक रूपले रहेका शिक्षार्थीहरूलाई विशेषज्ञहरूबारा कुनै खास–खास विषयमा विशेष जानकारी दिने वा त्यसको प्राविधिक पक्षमा गरिने शिक्षण; प्रशिक्षण; तालिम ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: