अभिपोषण

Wiktionaryबाट

अभिपोषण

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] अर्काले गरेका काममा स्वीकृति दिएर निश्चय गर्ने काम; समर्थन वा सदर गर्ने काम । > अभिपोषणीय — वि॰ अभिपोषण गर्न लायक; स्वीकृत हुन योग्य; पुष्टि गरिन योग्य; सदर वा समर्थन गर्न लायक ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: