अपशब्द
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
- कुनै पनि वस्तु, व्यक्ति वा वर्गलाई हेपेर, जिस्क्याएर वा अपामान हुने गरि प्रयोग गरिने अपमानजनक तुच्छ शब्द
उदाहरण[सम्पादन गर्नुहोस्]
- अपशब्दहरूको प्रयोग केवल असभ्यहरूले मात्र गर्छन।
अनुवाद[सम्पादन गर्नुहोस्]
- हिन्दी:
- संस्कृत:
- अंग्रेजी:Offensive words/Hate speech