अपभ्रंश
Wiktionaryबाट
विषयसूची |
[सम्पादन] नेपाली
[सम्पादन] पद वर्ग
नाम
[सम्पादन] अर्थ
खराब चलन वा विकृति
[सम्पादन] उदाहरण
१. सांस्कृतिक–धार्मिक अपभ्रंशले ल्हासालाई पनि खाँदै गरेको महसूस हुन्छ।
२. सँस्कृतिमा बढ्दो विकृति, तनाव र अपभ्रंशमा स्तरीय संस्थागत हस्तक्षेपले मात्रै केही गर्न सक्ला।
[सम्पादन] अर्थ
संस्कृतबाट विकास भएका प्राकृत र पाली भाषाभन्दा पछि र नेपाली, हिन्दी आदि आधुनिक आर्यभाषाहरूको विकास हुनुभन्दा पहिले प्रचलनमा रहेका भाषाहरूको साझा नाम
[सम्पादन] उदाहरण
१. त्यसको प्राचीन रुप जुन शौरसेनी अपभ्रंशमा फेला पर्दछ के त्यसैलाई प्राचीन नेपाली प्राचीन भन्ने त?
२. संस्कृतलाई प्राचीन भाषा मानेर पाकृत र अपभ्रंश भाषाहरुलाई अर्वाचीन भाषा मान्ने हो भने वैदिक संस्कृतलाई अतिप्राचीन भनेर संकेत गर्नुपर्ने हुन्छ।
[सम्पादन] अर्थ
भाषाको कुनै शब्दमा परिवर्तन भएर बनेको नयाँ शब्द
[सम्पादन] उदाहरण
१. 'हिन्दू' संस्कृत शब्द 'सिन्धु'को अपभ्रंश हो।
२. यसै श्यामा चारुवक्रको अपभ्रंश हुँदै सामाचकेवा हुन गएको लोकधारणा पाइन्छ।
[सम्पादन] अनुवाद
- अंग्रेजी: