अन्तर्संवाद

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

एक-आपसमा गरिने संवाद; छलफल; अन्तर्क्रिया

उदाहरण[सम्पादन गर्नुहोस्]

अन्तर्संवादको विषय छनोटमा प्रस्तोताले कहिलेकाहीँ आफ्ना सहकर्मीसँग अनौपचारिक सल्लाह पनि गर्दा रहेछन्।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: interaction