अन्तर्निहित
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]भित्र रहेको; आन्तरिक
उदाहरण
[सम्पादन गर्नुहोस्]१. यस लेखको मूल उद्देश्य पनि त्यसैमा अन्तर्निहित छ।
२. प्रजातन्त्रमा आफ्नै शासन पद्धतिको विरोध गर्न पाइने गुण अन्तर्निहित हुन्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: internal