अनुसरण
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
अरूले भनेको जस्तै वा गरेको जस्तै गर्ने काम
उदाहरण[सम्पादन गर्नुहोस्]
१. वेद अनुसरण गर्नेलाई यो सुहाउने कुरा होइन।
२. सबै सैनिकले नाइकेको अनुसरण गर्दछन्।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अंग्रेजी: Imitate
अर्थ[सम्पादन गर्नुहोस्]
प्रयोग वा उपयोग गर्ने काम
उदाहरण[सम्पादन गर्नुहोस्]
रेशम कीरापालन गर्ने किसानहरूले रेशम कीरापालन सम्बन्धी प्रविधि अनुसरण गरी राम्रो उपलब्धि प्राप्त गरेका छन्।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अंग्रेजी: