अनायास

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रियायोगी

अर्थ[सम्पादन गर्नुहोस्]

कुनै योजना विना वा सोचविचार गर्दै नगरीकन; अचानक; अकस्मात

उदाहरण[सम्पादन गर्नुहोस्]

१. विषमको हात अनायास ढोकामा ढकढकाउन अगाडि बढ्छ।

२. ठूलीको मुखबाट अनायास एउटा सानो निराशाको चोइटो फुत्त फुत्किन्छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Suddenly