अनभिज्ञता
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नामपद[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
ज्ञान नभएको अवस्था; थाहा नपाएको अवस्था; जानकारी नभएको अवस्था
उदाहरण[सम्पादन गर्नुहोस्]
१. चराहरु मरेका सम्बन्धमा भने आरक्ष प्रशासनले अनभिज्ञता प्रकट गर्यो।
२. अनभिज्ञताले तत्काललाई केही राहत पुर्याउला तर समग्रमा मुक्ति दिन सक्दैन।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी:
नामपद